च्यारिटीका नाममा पत्रकार महासंघ वेलायतले उठाएको ३१ लाख रुपैयाँ फ्रिज

कार्यकाल सकिन लाग्दा पनि बैंक खाता सरेन लण्डन । नेपाली पत्रकार महासंघ यूके शाखाले च्यारीटीको नाममा संकलन गरेको २१ हजार पाउण्ड (करिब ३१ लाख रुपैयाँ) विगत अढाई वर्ष देखी प्रयोगमा नल्याइदा फ्रिज भएको भेटिएको छ । महासंघको आयोजनामा २१ मे २०१७ मा वेलायतस्थित नेपाली समुदायवाट आपतकालिन कोषका नाममा संकलित रकमको कार्यविधी तय गर्न नसक्दा महासंघको … Continue reading च्यारिटीका नाममा पत्रकार महासंघ वेलायतले उठाएको ३१ लाख रुपैयाँ फ्रिज